नेपालका सबै मिडिया हाउस ‘जग्गा दलाल’

काठमाडौं । नेपालका प्रायः सबै सञ्चारगृह ‘जग्गा दलाल’ भएको खुलासा भएको छ । हिजो सोमबार मुक्तिश्री प्रा.लि.का अध्यक्ष अजय सुमार्गीले जग्गाकै विषयमा विवाद सिर्जना भएपछि आफूविरुद्ध कान्तिपुर मिडिया गु्रपले एकोहोरो आक्रमण गरेको सार्वजनिक गरेपछि नेपालका अधिकांश सञ्चारगृह जग्गा विवादमा मुछिएको पाइयो । का.म.न.पा वडा नं. १० को कित्ता नं. ३१८ को ९ रोपनी ४ आना … Continue reading नेपालका सबै मिडिया हाउस ‘जग्गा दलाल’